सेना र शसस्त्र प्रहरीलाई विराटनगर प्राईम राउन्ड टेबल–१० को स्वास्थ्य सामग्री सहयोग

१९ जेठ ७८, बिहीबार

१९ जेष्ठ, विराटनगर । विराटनगर प्राईम राउन्ड टेबल–१० ले कोभिड–१९ का समयमा फ्रन्टलाईनमा रहेर आफ्नो कार्य गरिरहेका नेपाली सेना र सशस्त्र प्रहरी बललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

महामारीको समयमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाली सेनालाई विराटनगर प्राईम राउन्ड टेबल–१० ले ६ सय ८० थान सेनिटाईजर , प्रतिथान ५ लिटरको ४ थान सेनिटाईजरजार र ८ हजार मास्क सहयोग गरेको हो ।

उक्त सहयोग सशस्त्रका सीमा सुरक्षा टोलीका स्थानीय कार्यालयका प्रहरी प्रमुखका साथै नेपाल आर्मीका कर्नेललाई विराटनगर प्राईम राउन्ड टेबल–१० का अध्यक्ष विकास गोयल र समिति सदस्य श्याम राठीले हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको पनि उपस्थिति रहेको थियो ।

भर्खरको समाचार

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

सम्बन्धित समाचार

Scroll to Top