हुम्लामा हिमपातः हवाई सेवा ठप्प

२८ मंसिर ७६, आइतबार

२९ मंसिर, सिमकोट ।
हिमाली जिल्ला हुम्लामा फेरि हिमपात सुरु भएको छ ।

आइतबार बिहान चार बजेबाट बाक्लो बादल लागेपनि बिहान नौ बजेबाट हिमपात सुरु भएको हो । शनिबार आकाश लुखेर घाम लागेपछि खुशी देखिएका स्थानीयहरु फेरि हिमपात सुरु हुँदा चिन्तित देखिएका छन् ।

साढे एक फिट हिउँ जमिरहेको बेला पुनः हिमपातले गर्दा चिसो झनै बढेको छ । एक गाउँबाट अर्को गाउँ आउजाउ नभैरहेको बेला पछिल्लो हिमपातले झनै असर गर्नेछ । हिमपात भएपछि तापक्रम माइनसमा झरेको छ ।

सिमकोट विमानस्थलमा हिउँ जमिरहेका बेला थपिएको हिउँले हवाई सेवा सञ्चालनमा असर गर्नेछ । चार दिन देखि हुम्लामा हवाई सेवा सञ्चालन हुन सकेको छैन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top