२१ वर्षपछि सञ्जयसँग माधुरीले सुट गरिन् सिन

१८ भदौ ७५, मंगलबार
एजेन्सी,भदौ १९
अभिनेत्री माधुरी दीक्ष‍ित र अभिनेता सञ्जय दत्त २१ वर्षपछि एकसाथ करण जोहरको फिल्म ‘कलंक’ मा काम गर्ने भएका छन्  ।
यस्तैमा दुई स्टार्सले एकसाथ कयौं सिन सुट गरेको खबर बाहिरिएको छ । पिंकविलाको रिपोर्ट अनुसार, अभिनेता-अभिनेत्रीले फिल्मका लागि एकसाथ सिन सुट गरेका छन् । यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।
केही दिन अगाडि सञ्जयसँग लामो समयपछि फिल्म गर्दा कस्तो अनुभव रह्यो ? भन्दै माधुरीलाई प्रश्न गरिएको थियो । उनले सिधा बोल्न हिचकिचाउँदै भनिन्, ‘कलंक’ मा सञ्जयका अलावा वरुण धवन र आलिया भट्ट पनि छन् ।’
खबरअनुसार, माधुरीले सञ्जयसँग सिन नहुने शर्तमा मात्र करणको फिल्म गर्न राजी भएकी थिइन् । सञ्जयको जीवनमा माधुरीको महत्वपूर्ण भूमिका छ तर, यी दुईले कहिल्यै यस विषयमा कुनै अफिसियल कमेन्ट गरेनन् ।
हालै प्रदर्शनमा आएको सञ्जयको बायोपिक ‘सञ्जू’ मा पनि माधुरीसँग जोडिएको एक सिन थियो, तर माधुरीले र‍िक्वेस्ट गरेपछि त्यसलाई हटाइएको थियो । सञ्जय-माधुरीबीच लामो समयसम्म अफेयर रहेको थियो ।
(फिल्मी खबर)

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top