४२६ जना प्रहरीले छाडे संगठन, दुबई सेक्युरिटी गार्डमा जाने बढ्दाे माेह

१५ फागुन ७५, बिहीबार

काठमाडौं : प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ सालपछि आठ हजार ४२६ जना प्रहरीले संगठन छाडेका छन्। छाडेका अधिकांश वैदेशिक रोजगार र आफ्नै व्यवसाय गर्दै आएका छन्।,यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

विशेषगरी दुबई सेक्युरिटी गार्ड र प्रहरीमा जान तल्लो दर्जाका प्रहरीले पेन्सन अवधि पुग्नासाथ राजीनामा दिने गरेको बताउँछन् प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदी। यस वर्ष जवानदेखि सइसम्म १५९ जनाले राजनीनामा दिइसकेको छन् ।

ठूलो संख्यामा दरबन्दी खाली भएपछि पूर्ति गर्न कम्तीमा दुई वर्ष लाग्ने मुख्यालयले जनाएको छ। माथिल्ला दर्जाको बढुवा भएपछि रिक्त पद छिट्टै पूर्ति गर्न कम्तीमा दुई वर्ष लाग्ने मुख्यालयले जनाएको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top