×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

२८ भाद्र २०८२

२८ भदौ ,काठमाण्डौ ।

जेन–जी विद्रोहको बलमा पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई विभिन्न राष्ट्रहरूले सावधानीपूर्वक स्वागत गरेका छन्।

भारतले विज्ञप्ति जारी गर्दै कार्की नेतृत्वको सरकारले शान्ति र स्थिरतालाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

साथै, नेपालसँग लोकतन्त्र र विकासका साझेदारका रूपमा नजिकको सहकार्य निरन्तर जारी रहने उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघले पनि कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल र जेन–जी युवाहरूको भूमिकाको प्रशंसा गरेको छ।

राष्ट्रसंघले नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता र प्रगतिप्रतिको आकांक्षामा हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ।

बेलायतले प्रत्यक्ष बधाई नदिएर पनि जवाफदेहिता र समावेशी शासनप्रतिको नेपाली आकांक्षालाई समर्थन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

त्यस्तै, जापानले अन्तरिम सरकारलाई स्वागत गर्दै यसलाई लोकतान्त्रिक रूपान्तरणतर्फको महत्त्वपूर्ण कदम भनेको छ।

जापानले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग गर्ने वाचा गरेको छ।

यसरी अन्तर्राष्ट्रिय समुदायले नेपालमा भएको राजनीतिक रूपान्तरणलाई सावधानीपूर्वक स्वागत गर्दै शान्ति, लोकतन्त्र र स्थायित्वप्रतिको समर्थन प्रकट गरेका छन्।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top