NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins बुधबार माघ ७ , २०८२
Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер” बुधबार माघ ७ , २०८२
Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров बुधबार माघ ७ , २०८२
Leon bet Complexão promocional बुधबार माघ ७ , २०८२
Códigos criancice bônus infantilidade cassino 2025 Cód exclusivos sem casa बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

आईपीएल : राजस्थानलाई पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लियो

शनिबार अशोज २४ , २०७७
Reading Time: 1 min read
A A
आईपीएल : राजस्थानलाई पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ असोज, एजेन्सी ।
राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती शारजाहमा भएको आईपीएलको २३ औं खेलमा राजस्थानलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो ।

जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । राजस्थानका राहुल टेवाटियाले २९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै युवा ब्याट्सम्यान यशस्वी जैसवालले ३६ बलमा २ छक्का र १ चौका सहित ३४ रनको योगदान दिए ।

स्पिनर रविचन्द्रन आश्विनले तेस्रो ओभरको तेस्रो बलमा ओपनर जस बटलरलाई १३ रनमा शिखर धवनबाट उत्कृष्ट क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । बटलरले ८ बलमा २ चौका प्रहार गरे । एनरिच नोर्टजेको नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान स्टिभ स्मिथ २४ रनमा शिम्रन हेटमायरबाट उत्कृष्ट क्याच आउट हुन पुगे ।

स्मिथले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले ११ औं ओभरको तेस्रो बलमा सन्जु स्यामसनलाई ५ रनमा हेटमायरबाट क्याच गराएपछि राजस्थानको जित कठिन देखिएको थियो । आश्विनले महिपाल लोमरोरलाई १ रनमा क्याच आउट गराए ।

मार्कस स्टोइनिसले १३ औं ओभरको पहिलो बलमा जैसवाललाई बोल्ड आउट गरेपछि दिल्ली खेलमा पूर्णरुपमा हाबी बनेको थियो । १४ औं ओभरको पाँचौ बलमा अक्षर पटेलले एन्डु टाईलाई ६ रनमा कागिसो रबाडाबाट क्याच आउट गराए ।

रबाडाले १५ औं ओभरको पाँचौ बलमा रबाडाले जोफ्रा आर्चरलाई २ रनमा कप्तान श्रेयस ऐरबाट क्याच आउट गराउँदा राजस्थान १००–७ को कमजोर अवस्थामा पुगेको थियो । श्रेयस गोपाल २ रनमा क्याच आउट भए । २० औं ओभरको पहिलो बलमा रबाडाले टेवाटियालाई बोल्ड आउट गरे ।

रविचन्द्रन आश्विनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ३।४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्टजे, अक्षर पटेल र हर्षल पटेलको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । दिल्लीका शिम्रन हेटमायरले २४ बलमा १ चौका र ५ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिएका थिए ।

जोफ्रा आर्चरले दोस्रो ओभरको तेस्रो बलम ओपनर शिखर धवनलाई यशस्वी जैसवालबाट ५ रनमा क्याच आउट गराए । आर्चरकै पाँचौ ओभरको दोस्रो बलमा ठूलो सट खेलेका पृथ्वी शा टप एज लागेपछि १९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । शा ले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

छैटौं ओभरको पाँचौ बलमा कप्तान श्रेयस ऐरलाई जैसवालले उत्कृष्ट डाइरेक्ट हिटमा स्टम्प ताक्दै रन आउट गराएपछि दिल्ली ५०–३ को कमजोर अवस्थामा पुगेको थियो । दशौं ओभरको दोस्रो बलमा विकेटकिपर ऋषभ पन्तपनि ५ रनमा आउट बन्न पुगेपछि दिल्ली थप समस्यामा परेको थियो । १४ औं ओभरको तेस्रो बलमा स्पिनर राहुल टेवाटियाले मार्कस स्टोइनिसलाई ३९ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शारजाहको छोटो बाउन्ड्रीमा ठूलो योगफलको सम्भावना टाढिएको थियो । स्टोइनिसले ३० बलमा ४ छक्का प्रहार गरे ।

कार्तिक त्यागीको १७ औं ओभरको अन्तिम बलमा लगातार तेस्रो छक्का प्रहार गर्ने धुनमा ठूलो सट खेलेका हेटमायर लङअङमा टेवाटियाबाट क्याच आउट हुन पुगेपछि विशाल योगफलको सम्भावना टाढिएको थियो । हर्षल पटेल १५ बलमा १ चौका सहित १६ रनमा आउट भए । अक्षर पटेलले ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए ।

राहुल टेवाटियाले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २४ रन ३ खर्चेर विकेट लिए । एन्ड्रु टाईले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए ।

जितसँगै दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा समान ३ मा जित र हार सहित तेस्रो स्थानमा छ । समान ५ खेलमा ६–६ अंक भएपनि नेट रन रेटको आधारमा कोलकाता चौथो र बेंगलोर पाँचौ स्थानमा छन् ।
चेन्नई सुपर किंग्स ६ खेलमा ४ मा हार र २ मा जित सहित छैटौ स्थानमा छ । राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

दिल्लीले अब आइतबार मुम्बईसँग खेल्ने छ । आइतबारनै राजस्थानले सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

लोकप्रीय

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२

विचार

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Leon bet Complexão promocional

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.