×

NEPAL TIMES UPDATES

Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026

कोरोना संक्रमण बढ्दै गए पनि वाग्मती सफाइ अभियान जारी

२४ आश्विन २०७७

२४ असाेज, काठमाडाैँ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मती, यसका सहायक नदी र चक्रपथ सफाइ अभियानले भने निरन्तरता पाएका छन् ।

Advertisement
Advertisement

वाग्मती सफाइ महाअभियानको ३८७औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृतवमा सफाइ गरिएको छ । कुहिने फोहरलाई मल बनाइएको र नकुहिने फोहर व्यवस्थापन गरिएको थियो । काठमाडौँ महानगरपालिका वडा नं ३१ का निर्वाचित जनप्रतिनिधिसँग सफाइ अभियानका विषयमा सो अवसरमा छलफलसमेत गरिएको अभियानकर्मी पौडेलको भनाइ छ ।

रुद्रमती सफाइ अभियानको ३४६औँ हप्तामा कालोपुलबाट रातोपुलको पूर्वी भाग, रातोपुलबाट सेतोपुलको दुवैतिर गरी २१५ वटा गुर्जोको बिरुवा रोपिएको छ । सफाइमा उपस्थित अभियानकर्मीलाई घर घरमा समेत रोप्न एक–एक गुर्जोको बिरुवा उपलब्ध गराइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

मनोहरा नदी सफाइ अभियानको १८६औँ हप्तामा नेपालीको महान् चाड बडादशैँ तथा शुभदीपावलीका अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको थियो । महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष, सञ्चारकर्मीलगायतको कार्यक्रममा उपस्थिति थियो ।

चक्रपथ उत्तरी खण्ड सफाइको १८५औँ हप्तामा गोङ्गबुबाट सामाखुसी चोकसम्म सफाइ गरिएको छ । करिब २० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक रिक्सा फोहर सङ्कलन गरिएको अभियानकर्मी एवं लोकगायक तिलक बस्नेतले बताए ।

ललितपुरको गोदावरी खोला सफाइको ८४औँ हप्तामा गोदावरी नगरपालिकाको छ स्थानमा सफाइ गरिएको छ । वडा नं १, २, ३ र १४ का विभिन्न स्थानमा नजिक नजिक सफाइ गरियो । भौतिक दूरी कायम गरी सफाइ गरिएको थियो ।

Advertisement
Advertisement

गोदावरी खोलाका विभिन्न स्थानमा २० वटा बोर्ड राखिएको छ । नगरपालिकाको सहयोगमा १० र अन्य संस्थाको सहयोगमा १० वटा जनचेतनामूलक बोर्ड राखिएको छ । फ्लेक्स नराखी पुनःप्रयोग हुने फलामको बोर्ड राखिएको छ । उपत्यकाका सबै सफाइ अभियान भौतिक दूरी कायम गरी कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका उपाय अपनाएर गरिएको जनाइएको छ ।

भर्खरको समाचार

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

सम्बन्धित खबरहरु

Scroll to Top