लगातारको हारका कारण धोनीसँगै उनको परिवारलाई धम्की

२४ असोज ७७, आइतबार

२५ आश्विन, एजेन्सी ।
भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई धम्की आएको छ ।

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातारको हारका कारण कप्तान धोनीसँगै उनको परिवारलाई सामाजिक सन्जालमार्फत धम्की आएको हो । चेन्‍नई सुपर किंग्सको कप्तानी गरिरहेका धोनीसहित उनकी छोरीलाई लिएरसमेत सामाजिक सन्जालका एक प्रयोगकर्ताले अभद्र टिप्पणी गर्दै धम्की दिएका छन् ।

यससँगै राँची पुलिसले धोनीको घरमा सुरक्षा बढाउने निर्देशन दिएको जनाएको छ । धोनीलाई धम्कीको कारण आईपीएलको तीनपटक च्याम्पियन धोनीको कप्तानीको टिम चेन्‍नई सुपर किंग्स र धोनीको यस सिजनमा निराशाजनक प्रदर्शनले गर्दा यस्तो टिप्पणी आएको बुझिएको छ ।

चेन्‍नई सुपर किंग्स आईपीएलको १३औं सिजनमा अहिलेसम्म ७ खेल खेलिसकेको छ । जसमा चेन्‍नईले मात्र दुई खेलमा जित निकालेको छ । बाँकी पाँच खेलमा भने हार व्यहोरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top