×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

सीमा विवाद समाधान गर्न भारत र चीनबीच आज सातौं चरणको वार्ता हुँदैं

२६ आश्विन २०७७

२६ आश्विन, एजेन्सी ।
भारत र चीनबीच सीमा विवाद समाधानका लागि आज वार्ता हुने भएको छ ।

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार भारत–चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवाद समाधान गर्नका लागि आज कमाण्डरस्तरको सातौं चरणको वार्ता हुन लागेको हो । यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ ।

Advertisement
Advertisement

टाइम्स अफ इन्डियाका अनुसार वार्तामा चीनका तर्फबाट विदेश मन्त्रालयका अधिकार र राजनीतिक कमिश्नर सामेल हुन सक्ने छन् । यसअघि गत सेप्टेम्बर २१ मा भएको कमाण्डर तहको छैटौं चरणको वार्तामा भारतका तर्फबाट वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वी एसिया) नविन श्रीवास्तव सामेल भएका थिए ।

सेप्टेम्बर १० मा रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच वार्ता भएको थियो । सो वार्तामा सीमा विवाद कम गर्ने सम्बन्धमा पाँच बुँदे सहमति भएको थियो । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

Advertisement
Advertisement

भारतले चीनमाथि सहमति कार्यान्वयन गरेको आरोप लगाउँदै आएको छ । सीमा क्षेत्रमा निर्माण तथा सैन्य गतिविधि जारी राखेको आरोप भारतको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top