काठमाडौँ, २८ वैशाख ः आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
भाइटीकाको दिन काठमाडौँमा चट्याङसहित पानी पर्नसक्ने
माओवादीको अपरहण र यौन हिंसामा परेका थिए नरेश भट्ट
ट्रम्प धार्मिक भएकै कारण नर्क होइन स्वर्ग जान चाहान्छन्