×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा

२९ बैशाख २०७५

विराटनगर ,बैशाख २९ः नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दर्शन तथा पुजाआजाका लागि पशुपतिनाथ पुगेका छन् ।

मोदी पूर्वनिर्धारित समयभन्दा १ घण्टा ढिलोगरी त्यहाँ पुगेका हुन् ।

Advertisement
Advertisement

शनिबार बिहानै मुक्तिनाथको दर्शन गरी काठमाडौ फर्केका मोदी करीब पौने १२ बने पशुपति पुगेका हुन् ।

मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारीलगायतले स्वागत गरे ।

मोदीले केहीबेर पशुपतिनाथमा विशेष पूजा–अर्चना गर्नेछन् ।

२ दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका मोदीलाई यसपछि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ ।

Advertisement
Advertisement

पशुपतिको दर्शन गरेपछि विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरी मोदी शनिबार दिउँसो नै स्वेदश फर्किदै छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top