×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

बाह्य पर्यटन खुल्यो, बढ्न थाल्यो चासो

२ कार्तिक २०७७

काठमाडौँ: लामो समयपछि बाह्य पर्यटकका लागि नेपाल खुला भएकै दिन एउटा हाइप्रोफाइल टोली हिमाल आरोहण गरी काठमाडौं फर्केको छ । बहराइनका राजकुमार मोहमेद हमाद मोहमेद अल खालिफाले नेतृत्व गर्नुभएको १८ सदस्यीय टोलीले सोलुखुम्बुस्थित छ हजार ११९ मिटर अग्लो लोबुच्चे र गोरखाको मनास्लु (आठ हजार १६३ मि.)को सफल आरोहण गरेर काठमाडौँ आइपुगेको हो ।

कोेरोनाको प्रतिकूल अवस्थामा पनि पर्वतारोहणमा टोलीका कुनै पनि सदस्यलाई कुनै समस्या नभई सहज तरिकाले पर्वतारोहण सम्पन्न भएको टोलीको पर्वतारोहण नेतृत्व गर्नुभएको तासी शेर्पाले बताउनुभयो । उहाँले यसले नेपालमा आगामी सिजनमा पर्वतारोहण गर्न सकिने सन्देश पनि दिएको बताउनुभयो ।

Advertisement
Advertisement

चासो बढ्यो
सरकारले शनिबारदेखि विदेशीका लागि नेपाल भ्रमण खुला गर्ने घोषणा यसअघि नै गरिसकेको छ । सोहीअनुसार विशेष गरी आगामी सिजनमा पर्वतारोहण गर्न चाहनेले सोधपुछ गर्न थालेका छन् । सेभन समिटका तासी लाक्पा शेर्पाका अनुसार करिब दुई सय पर्वतारोहीले पर्वतारोहणको चासो देखाएर प्रक्रिया अगाडि बढाएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशीका लागि आजदेखि नेपाल आउन खुला भए पनि अत्यन्तै थोरै सङ्ख्यामा मात्र आउन चाहने देखिएका छन् । कोभिड–१९ का कारण सरकारले तय गरेको प्रोटोकल अत्यन्तै झन्झटिलो भएकाले पनि पर्यटक निरुत्साहित भएको उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका अनुसार पदयात्राका लागि नेपाल आउने विदेशीका लागि भिसा सिफारिस गर्दा विभिन्न नौ बुँदे सर्त पूरा गर्नुपर्ने छ । यसमा पदयात्रीको पासपोर्ट प्रतिलिपि, नेपाल आगमन हुने मिति, पदयात्राको तालिका, नेपालमा सात दिनका लागि होटल बुकिङ गरेको कागजात, पदयात्रीको कम्तीमा पाँच हजार डलर बराबरको कोरोना बीमा गरेको कागजात, पर्यटकका लागि टिम्स कार्ड र नम्बर सेवामा संलग्न हुने नेपाली सहयोगीको नामावली, पथप्रदर्शक, भरिया वा भान्से र अन्य सहायकको कम्तीमा एक लाख रुपियाँ बराबरको कोरोना बीमालगायतको प्रोटोकल तय गरिएको छ । यसमा व्यवसायीले भने केही आपत्ति जनाउँदै संशोधन गर्नुपर्ने सुझाव सरकारलाई दिँदै आएका छन् ।

Advertisement

अध्यक्ष सुवेदी ७२ घण्टाअघिको पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएपछि फेरि सात दिनका क्वारेन्टाइन व्यावहारिक नभएको बताउनुहुन्छ । पर्यटक सात÷दस दिनको बिदा मनाउन नेपाल आउँदा क्वा्ेन्टाइनमा नै समय बिताउ भन्नु उचित हुँदैन ।, याे समाचार गाेरखापत्र दैनिकमा राधा चालिसेले लेखेकी छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top