पूर्वाञ्चलमा खाद्य स्वच्छता कार्यक्रम हुने

२९ बैशाख ७५, आइतबार

विराटनगर,३० वैशाख ः दशौंं राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा क्षेत्रीय खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालयले पूर्वाञ्चलमा विभिन्न खाद्य स्वच्छता सम्बन्धी कार्यक्रम शुरु गर्ने भएको छ ।

“हामी सबैको सरोकार खाद्य शृङखलामा स्वच्छता र गुणस्तर ” भन्ने नाराका साथ देशव्यापीरूपमा आयोजना गरिने कार्यक्रम अन्तर्गत सो कार्यालयले आगामी जेठ २ गतेबाट पूर्वाञ्चलमा विविध कार्यक्रम गर्न लागेको हो ।

कार्यालय प्रमुख प्रमोद कोइरालाका अनुसार सिरहा, सप्तरी, मोरङ, झापा र सुनसरीमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा खाद्य स्वच्छताबारे सचेतना,वक्तृत्वकला, विद्यालय शिक्षा, उपभोक्ता भेला, भन्सार नाकामा सचेतना, उपभोक्तासँग छलफल तथा पर्चा पम्पलेट वितरण, प्रभातफेरी र अन्तरक्र्रिया गरिने भएको छ ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top