×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

ओलम्पिकको सपना बोकेकी दीक्षाको टेबल टेनिस मोह

७ कार्तिक २०७७

७ कात्तिक, विराटनगर ।
छोटो स्पोर्टस हाफ पाइण्ट, कपाललाई माथि बाधेको , अनि पूर्ण एकाग्रका साथ टेबल टेनिस खेलिरहने, यो दृश्य हरेक साझ धरान कलेज रोडको कबर्ड हलमा देख्न सकिन्छ । उनी हुन १८ वर्षीया दीक्षा दाहाल ,जसले टेबल टेनिसलाई नै आफ्नो संसार बनाएकी छन् ।

Advertisement
Advertisement

अहिले उनी प्रशिक्षक र टेनिस बोर्डलाई नै आफ्नो साथीका रुपमा लिन्छिन् । यसैबाट नै छर्लङ हुन्छ कि उनको टेबल टेनिस प्रतिको मोह कस्तो छ भनेर । विभिन्न उतारचढावका बीच टेनिसप्रति सपना बुन्दै अघि बढेकी दीक्षा, अहिले अरुका लागि पनि हौसलाकी पात्र बनेकी छन् । स्कुल बेला हुदा खाली समयमा सिमेन्टको बोर्डमा बसेर साथै भाइसँग गफिदा गफिदै टेबल टेनिस खेल्ने उनमा बानी बस्यो । नेपालका नम्बर १ बन्न सफल विनोद शाक्य उनका सुरुवात देखिका प्रशिक्षक हुन् । नेपाल आर्मी क्लबमा आबद्ध दाहालको सपना ओलम्पिक सम्म पुग्ने छ । तर पहिला उनलाई साग त्यस पछि एसियाली गेम खेल्नु छ अनि ओलम्पिक खेल्नुछ । तर ओलम्पिक सम्मको यात्रा गर्न लामो र कठिन मेहनत आवश्यक पर्ने पनि उनको बुझाइ छ ।

घर परिवारबाट शुरुवातमा त्यति सहयोग नभएपनि अहिले आएर आफूले केही बुझाउन सकेको उनी बताउँछिन् । ६,७ वर्षको अधिक मिहेनतले आज आफूलाई मानिसहरुले चिन्न थालेपछि आफुमा पनि आत्मविश्वास बढेको उनी बताउँछिन । खेलकै सिलसिलामा पाकिस्तान सम्म पुगेकी उनी एक पटक भने आर्थिक अवस्थाका कारण श्रीलंकामा पाएको अवसर गुमाउनु परेको तितो अनुभव पनि उनले साटिन् ।

Advertisement

टेबल टेनिस पारखी दीक्षा जुनियर नेपाल नम्बर १ मानिन्छिन् । उनी भोलिका दिनमा सिनियर नेपाल नम्बर १ बन्ने चाहाना रहेको बताउँछिन् । सकारात्मक सोचकी दाहाल अहिले एक कुशल खेलाडी मात्र हैन तर धेरै किशोरीहरुको मनोबल पनि बनेकी छिन् । उनी प्राय उनी जस्तै अरु किशोरीहरुलाई पनि खेल सिकाउने गर्छिन् । मेहेनत गर्नेका लागि टेवल टेनिसमा राम्रो भविष्य रहेको बताउने दीक्षा टेवल टेनिस संघ साथ साथै स्थानीय तहको जिम्मेवारी र खेलाडीको मेहेनत भयो भने यो खेललाई अझै उचाइमा लैजान सक्नेमा विश्वस्त छिन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top