माेदीको सन्देश लिएर ‘रअ’ प्रमुख नेपाल आएका थिए : शंकर पोखरेल

८ कात्तिक ७७, आइतबार

९ कात्तिक, काठमाडौँ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले ‘रअ’ प्रमुख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशवाहकका रुपमा नेपाल आएको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले भारतीय प्रधानमन्त्रीको सन्देश लिएर रअ प्रमुखले प्रधानमन्त्री केपी ओलीलाई भेटेको खुलासा गरेका हुन्।

पोखरेलले भनेका छन्– ‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो ।’

Advertisement

आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न आग्रह गर्दै भनेका छन् – ‘विरोधको योजना हो या नियती ? वुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौ ।’  नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् भन्दै पोखरेलले कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले रअ प्रमुख सामन्तकुमार गोयललाई भेटेको सार्वजनिक भएपछि सर्वत्र विरोध भइरहेको छ । आफ्नै पार्टीका नेताहरुले पनि यसको विरोध गरेका छन् ।

Advertisement

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top