मन्दिर बन्द हुँदा कुभिन्डोको व्यापार चौपट

८ कात्तिक ७७, आइतबार

९ कात्तिक, काठमाडौँ ।
बजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ । कोभिड संक्रमणको जोखिमका कारण मठमन्दिरहरु सर्वसाधारणका लागि बन्द छन् ।

नवरात्रीमा मन्दिर गई कुभिण्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ । तर भक्तालुहरुका लागि मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दशैंमा कुभिण्डोको माग घटेको छ ।

Advertisement

कुभिण्डो खासगरी नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशु बलि नदिनेहरुले कुभिण्डो बलि दिनका लागि प्रयोग गर्ने चलन रहेको छ । तर यस वर्ष कोभिड संक्रमणका कारण मठमन्दिर लगायत शक्तिपीठहरुमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिण्डोको माग घटेको छ । माग घटेपछि मूल्यपनि घटेको छ । गत वर्ष एउटा कुभिण्डो झण्डै ४ सय रुपैयाँमा विक्री भएको तर यस वर्ष १ सय देखि १ सय ५० रुपैयाँमा पनि विक्री हुन नसकेको व्यपारीहरुले बताएका छन् ।

काठमाडौंको आरएनएसी क्षेत्रमा पुग्दा व्यापारीहरुले सडकमा कुभिन्डो विक्रीका लागि राखेको देखिन्छ भने कुभिन्डो किन्नेहरु देखिँदैनन् । अघिल्लो वर्ष दुई तीन सयको संख्यामा कुभिन्डो विक्री भएको तर अहिले १०÷१५ वटा पनि विक्री नभएको गुनासो व्यवसायीहरुको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top