दशैंमा पनि सुनसान छन् काठमाडाैँका सडक

९ कात्तिक, काठमाडाैँ ।

काठमाडाैँका सडक सुनसान बनेका छन् । कोरोना संक्रमणको जोखिम सँगै नजिकिएको दशैंमा पनि सडक सुनसान देखिए । उपत्यकाभित्र गुडिरहने सवारीसाधनहरु फाट्टफुट्ट देखिएपनि मुख्य चोकहरु तीनकुने, नयाँ बानेश्वर, माइतिघर, त्रिपुरेश्वर, रत्नपार्क क्षेत्रमा गाडिको आवागमन नगन्य नै थियो ।

उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएकाहरु फर्किएका छैनन भने उपत्यका भित्र रहेकाहरु पनि घरबाहिर निस्किएनन् । अघिल्ला वर्षहरु जस्तै दशैं उल्लाहसमय नभएपनि महत्वपूर्ण चाड र सरकारले नै सार्वजनिक विदा दिएका कारण अन्य पर्वहरुको भन्दा दशैंको महत्व अलग्गै रहन्छ । यसैलेपनि दशैं मनाईरहेका काठमाडौंबासि सडकमा आएनन् । सडकमा सुरक्षा निकायका गाडि, आकस्मिक सेवाका गाडि, र आफ्नो अत्यावस्यक कामले हिडेका बाहेक अन्य गाडिहरु देखिएका छैनन् ।

दशैंको मुख्य दिनहरु सप्तमी, अष्ठमी, नवमी र टिकाका लागि सुरक्षा निकायले लागू गरेको सुरक्षा नीति अनुसार सडकमा सुरक्षाकर्मीको उपस्थिति भने देखिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top