नेपालबाट लिबर्टी फिल्म फेस्टिवलमा विकल्पको भिडियो मनोनित

१० कात्तिक ७७, मंगलबार

११ कात्तिक, विराटनगर ।

नेपालबाट विकल्प एन अल्टरनेटिभको मोटरसाइकल लाईसेन्सको भिडियो लाईट क्यामेरा लिबर्टी फिल्म फेस्टिवल अवार्ड २०२० (Light Camera Liberty Film Festival Award 2020 ) अन्तर्राष्ट्रिय प्रतियोगिताको छनौटमा पर्न सफल भएको छ ।

छनौटमा पाँच वटा भिडियोलाई फाइनालिस्टको रूपमा राखिएको छ । नेपालबाट विकल्पको मोटरसाइकल लाइसेन्स भिडियो बाहेक Center for Anti-Authoritarian Studies (Serbia) को Right to Work नामको भिडियो ,Free the People (America) को How to Love Your Enemy नामको भिडियो, त्यसैगरी Libertad y Progreso (Argentina)को Fables for Liberty र Pacific Legal Foundation(America) काे Seize This House नामक ५ वटा भिडियोहरू एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । उक्त भिडियोको विजेताको छनौट ५० प्रतिशत अडियन्स भोट बाट तय गरिने छ भने, ५० प्रतिशत भिडियोको कथाको सार, प्रभाव, गुणस्तर र प्रस्तुतिको आधारमा निर्धारण गरिने छ ।

Advertisement

विजेताले १० हजार अमेरिकी डलर पाउने छन् भने भोट गर्ने अन्तिम मिति कार्तिक २५ गते, सोमबार ९ बजेर ४४ मिनेट सम्म खुल्ला रहने छ । भोट गर्नको निम्ति https://forms.gle/qgTJq6VdF8PaLcxM6 को प्रयोग गर्न सकिने छ ।

विकल्पको मोटरसाइकल लाइसेन्सको भिडियोमा मोटरसाइकलको लाइसेन्स लिन सर्वसाधारणलाई कति सास्ती छ र यसले आम मानिसहरूको जीविकोपार्जनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा देखाईएको छ ।

[embedyt] https://www.youtube.com/watch?v=QR78IOLGV08[/embedyt]

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top