कहाँ अलमलियो पार्टी एकता ?

३१ बैशाख ७५, मंगलबार

मे १ मजदुर दिवसका दिन राष्ट्रिय सभागृहमा देखिएको माओवादी लडाकुहरुको वितण्डा र पछिल्लो समय चर्चामा आएको प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट प्रकरणपछि पार्टी एकताको कुरा भन्दा पनि

माअ‍ोवादी नेताहरुको असन्तुष्टिले समाचार माध्यममहरुमा प्राथमिकता पाउन थालेको छ ।

केही समययता विकसित घटनाक्रमपछि नेकपा एमाले र माओवादीबीचको पार्टी एकताको अनपेक्षित मोड लिएको छ ।

खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरिएको व्यवहारका कारण एकता प्रक्रिया अन्योलमा परेको छ ।,आजको दृष्टि साप्ताहिकमा यो खबर छ, प्रचण्डलाई एकतातिर एकता मिति चााडै घोषणा
हुन्छ भन्ने र अर्कोतिर बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतलाई पार्टी एकताको लागि आह्रवान गरेका छन् ।

यहाँनिर अर्को उल्लेख्य पक्ष के छ भने आफ्नो स्वार्थमा उपेन्द्र यादवलाई प्रयोग गर्न र दायदवालइ ओलितिर ढल्किन नदिन विदेशी शक्तिको ईशारामा उनले यो खेल खेल्दै छन् ।

बाबुराम र उपेन्द्रसँगको बैठक उनले श्यामशरणसँग डेढ घन्टा वार्तापछि गरेकाले पनि बाम एकता शंकाको घेरामा भुझिन्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top