१२ कात्तिक, काठमाडौं ।
मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
उनले ट्विटरमार्फत बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीसँग भेटपछि हिक्मत कार्की- छलफल सकारात्मक भयो
सुरुङ ब्लास्टिङसँगै तमोर–मेवा जलविद्युत् आयोजना पूर्ण निर्माण चरणमा प्रवेश
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
एमाले कोशीमा संसदीय दलको नेता फेर्ने अन्तिम कसरत, बहुमत हस्ताक्षर पुगेको इतर पक्षको दाबी
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि तथ्याङ्क सेवा शुल्क घटाइयो
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त
विदेशबाट फर्किने नेपालीलाई विमानस्थल प्रहरीको आग्रह: दलालको प्रलोभनमा परेर सुन वा बहुमूल्य सामान नल्याउनु
समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता
नेपाल सरकारद्वारा मन्त्रिपरिषद्का सात महत्वपूर्ण निर्णय सार्वजनिक
लगानी बोर्डको सिइओमा यांकी उक्याब नियुक्त