×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

ओलीको उधारो आश्वासनमा नेपालको ‘अविश्वास’

१५ कार्तिक २०७७

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका छैनन्। प्रधानमन्त्री ओलीले धेरै पटक उधारो आश्वासन दिएकाले उनले तत्कालै पत्याइहाल्ने र विश्वासमा परेर ओलीलाई सहयोग गरिहाल्ने अवस्था नभएको हो।

ओलीले नेपाललाई धेरै पटक धोका दिएकाले अहिले पनि विश्वास नगरेको नेपाल निकट नेताहरुको दावी छ। ‘अहिले अवस्थामा माधव नेपाललाई दिएको आश्वासन समास्याको सामाधन होइन ओलीले तेस्रो अध्यक्षको प्रस्ताव नै गरेका थिए तर उहाँले विधि पद्धतिको कुरा उठाउँदै आउनु भएकाले अहिले गरिएको प्रस्तावको पनि कुनै अर्थ छैन’, माधव नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार कुरा गर्ने काम नगर्ने भएर अविश्वास भएको बढेको हो। त्यसको समाधान व्यवहारमा खोज्नु पर्यो। ‘संस्थागत ढंगले चल्नुपर्यो भन्ने माधव नेपालको भनाई हो उहाँलाई पदको आवश्यकता होइन’, ती स्थायी कमिटी सदस्यको भनाई थियो।

Advertisement
Advertisement

Advertisement

नेपाल निकट स्थायी कमिटी सदस्य बेदुराम भूसालले भने भदौ २६ स्थायी कमिटीको बैठक सकिएपछि नेताहरुमा किन समस्या आएको छ यो समस्यालाई हल गर्न नेताहरु किन व्यक्ति व्यक्ति भेट गरिरहनु भएको छ यसले तत्कालिन समस्या नै समाधान पनि भएन भने दीघकालिन समस्या कसरी समाधान गर्न सकिन्छ भनेर विश्वास गर्न सकिने आधार नभएको बताए। उनले ओली नेपालको भेटमा के के कुराकानी भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको समेत बताए। ‘उहाँहरुबीच पारिवारिक कुराकानी भयो होला तर नेताहरु भेटघाट भएपछि मिडिया समाचार आउने भएकाले त्यसको महत्व बढेको हो उहाँहरुबीच के के विषयमा कुराकानी भयो भन्ने मलाई जानकारी छैन’, नेपाल निकट स्थायी कमिटी सदस्य भूसालले भने।, याे खबर नागरिक दैनिकमा छ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top