×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

मुद्दा दर्ता भएसँगै गुप्ता फरारः भन्छन्, ‘म नेपालमै छु, प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नेछु।’

१५ कार्तिक २०७७

१५ कार्तिक, पर्सा ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्वसांसद राजकुमार गुप्ता पर्सा जिल्लाबाट फरार भएका छन् ।

नेकपा पर्साको बिन्दबासिनी गाउँपालिका समितिका सचिव मुकेश चौरसिया हत्याको मुख्य आरोपीको रुपमा मुद्दा दर्ता भएसँगै गुप्ता फरार भएका हुन् । चौरसियाको परिवारले गुप्ताकै योजनामा सो घटना घटाइएको भन्दै उनीसहित १२ जनाविरुद्ध बिहीबार मुद्दा दर्ता गराएको थियो ।

Advertisement
Advertisement

कात्तिक ६ गते नेकपाको बिन्दबासिनी गाउँपालिकामा भएको शपथग्रहण कार्यक्रममा पार्टीकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यता, गुप्ताको घरबाट पक्राउ परेका उत्तम तिवारी र चिन्टु तिवारी नारायणी अस्पतालबाट फरार रहेको प्रहरीले जानकारी गराएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चौरसिया हत्याको मुख्य आरोपीको रुपमा मुद्दा दर्ता भएसँगै गुप्ता फरार भएको खबर सार्वजनिक भएपछि यसबारे आफूलाई जानकारी रहेको अभियोग लागेका गुप्ताले बताए।

घटनामा दोषी भेटिए कारबाई भोग्नसमेत तयार रहेको उनले बताए। पर्सा, विन्दवासिनी गाउँपालिका वडा नं २ बहुअर्वाभाठा बस्ने ४० वर्षीय नेता मुकेश चौरसियाको हत्या घटनामा आफु अनुसन्धानबाट दोषी भेटिए कानुन बमोजिम कारवाही भोग्न तयार रहेको स्पष्ट पारे।

हत्या घटनामा उनीसहित १२ जना नेता कार्यकर्ताविरुद्ध किटानी जोहरी परेसँगै अहिले पर्सामा उनीसहित अन्य कार्यकर्ता पनि फरार भएको अडकलबाजी भइरहेको छ। उनी वीरगंजबाट काठमाडौंतर्फ प्रस्थान गरेको वीरगंजमा चर्चा छ।

कहाँ छन् त गुप्ता ? फोन सम्पर्कमा गुप्ताले आफू नेपालमै रहेको बताए। उनले कहाँ छु भन्नेभन्दा पनि नेपालभित्रै रहेको र सबैको सम्पर्कमा रहेकोले फरार भनिरहन नपर्ने बताए। भने, ‘म कानुनभन्दा माथि छैन, जे कानुनी प्रक्रया पुरा गर्नुपर्छ, प्रहरीलाई अनुसन्धानमा सघाएर सहयोग गर्नेछु।’

उनले मुकेश चौरसियाको घटनामा आफनो संलग्नता नरहेको दाबीसमेत गरे। यता, कातिक ६ गते पर्साको विन्दावासनि गापा ५ प्रसौनीमा भएको सपथग्रहण कार्यक्रममा झडपमा परी गम्भीर घाइते भई उपचारको क्रममा मृत्युवरण गरेका मुकेशको घरपरिवारले उनकै योजनामा सो घटना भएको र लाठीभाटा हान्ने देवा सहनी र हनिफ मिया गुप्ताकै वीरगंज श्रीपुरस्थित निवासबाट पक्राउ परेको हुदाँ उनको संलग्नता हुने दावी गर्दै आएका छन्।

Advertisement

पूर्ब सभासद गूप्तासहित १२ जनाको नाम किटानी जाहेरीमा समावेश गरी पर्सा प्रहरीमा कातिक ७ गते दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top