विराटनगर,जेठ २ ःसुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान अझै भेटिएको छैन ।
यसअघि विमान बाजुरामा भेटिएको खबर आएको थियो । तर, यो सूचना गलत भएको पाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
सी–ट्रम्प–पुटिनबीच डेढ घण्टा छलफल, हुआङका बारेमा प्रश्न सोधेपछि पत्रकार निकालिन्
९ वर्षमा इस्लाम विश्वको सबैभन्दा ठूलो धर्म बन्ने, हिन्दु जनसंख्या बढेपनि हिस्सा घट्ने
रविलाई जेल पठाउनेहरू रविकै प्रशंसक, बालेनसँग भिडाउने रणनीति ?