×

NEPAL TIMES UPDATES

Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026
Playing
इ रान यु द्ध मा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ, Larijani मा रिएको पुष्टि|| Nepal Times
Mar 18, 2026
Playing
Balen र Rabi सँग सँगै काम गर्न चीन तत्पर, कहिले बन्छ बालेन सरकार ?|| Nepal Times
Mar 18, 2026
Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026

अमेरिका निर्वाचन मतगणना परिणामः बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा

१९ कार्तिक २०७७

१९ कात्तिक, एजेन्सी ।

अमेरिकाको राष्टपति निर्वाचनको अहिले सम्मको नतीजा हेर्दा बर्तमान राष्ट्रपति रिपब्लिकन दलका डोनाल्ड ट्रम्प र विपक्षि डेमोक्र्याटिक उम्मेदवार जो वाइडेनवीच कडा प्रतिष्पर्धा देखिएको छ ।

Advertisement

अहिलेसम्म कुल ५१ राज्य मध्ये ४० राज्यको अन्तिम परिणाम आइसक्दा ट्रम्पको २१३ इलेक्ट्रोल मत भन्दा डेमोक्र्याटि उम्मेदवार वाइडेनले २२० इलेक्ट्रोल मत प्राप्त गरि अग्रता हासिल गरेपनि बाँकी राज्यहरुमा दुवै उम्मेदवारबीच झीनो मतान्तरले प्रतिष्पर्धा चलिरहेकोले यसै भन्न सक्ने अवस्था छैन ।

५१ राज्यको जम्मा ५३८ इलेक्ट्रोल कलेज मतमा निर्वाचन जीत्नका लागि २७० इलेक्ट्रोल मतको आवश्यकता पर्दछ । दुवै उम्मेदवारहरुले अहिले सम्म आआफ्नो जीतको दावि गरिरहेको अवस्था छ । राष्ट्रपति ट्रम्पले मत गणना भइरहेका कतिपय राज्यमा आफ्नो जीत भइसकेको दावि गरेपनि धेरैले राष्टपतिको दावि झुठो रहेको र अन्तिम नतीजाका लागि अझै धेरै मत गणना गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्प र उप राष्ट्रपति माइक पेन्सले समर्थकहरुलाइ केही वेर अघि सम्बोधन गर्दै आफ्नो जित हुने दावि गरेका छन् राष्ट्रपति ट्रम्पले त केही स्थानको मत गणनाको प्रक्रियामा असहमति जनाउँदै त्यसलाइ रोक्नु पर्ने समेत बताएका छन् ।बाँकी राज्यहरुको अहिले सम्मको गणनाको अवस्थाले दुई उम्मेदवारहरु वीचको जीतको अनुमान गर्न सकिन्छ ।

बाँकी राज्यहरुमध्ये डेमोक्र्याटिक उम्मेदवार बाइडेन्ले अग्रता लिएका राज्यहरुमा एरिजोना–११ मत, नाभेदा–६ मत ,मेइन–४, र ट्रम्पले अग्रता लिएका राज्यहरुमा विसकन्सिन–११ मत, मिसिगन–१६, पेन्सिलभानिया–२०, नर्थ क्यारोलिना–१५, जर्जिया–१६ रहेको छ ।यसरी हेर्दा , अग्रता लिएको सवै राज्यमा जित्ने हो भने बाइडेनको २२० मा २१ थप गरि २४१ हुने छ भने, ट्रम्पको २१३ मा ७८ थप भइ २९३ हुने छ । तर अग्रता लिएका सवै राज्यहरुमा धेरै मत गणना हुन बाँकी रहेकोले अहिलेको अग्रता अन्तिम सम्म कायम हुन नसक्ने भएकोले यसैलाइ अन्तिम अनुमान मान्न सकिन्न ।

भर्खरको समाचार

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top