×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसबाट सूर्यबहादुर केसीको ठाउँमा मोहनप्रसाद पाण्डे सांसद बन्‍ने

२० कार्तिक २०७७

२० कात्तिक, काठमाडौँ ।

नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्य (सांसद) बन्‍ने भएका छन् । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेका पदमा स्याङ्जाका पाण्डे सांसद बन्‍ने भएका हुन् ।

Advertisement
Advertisement

समानुपातिकतर्फको खसआर्य क्लस्टरबाट सांसद भएका केसीको निधन भएपछि पाण्डे सांसद बन्‍ने भएका हुन् । पाण्डेलाई केसीको ठाउँमा सांसद बनाइने कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए ।

उद्योगीसमेत रहेका सांसद तथा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको सोमबार राति पोखरामा निधन भएको थियो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका केसीको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको थियो ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top