हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ : मनोज गजुरेल

२१ कात्तिक ७७, शनिबार

२२ कात्तिक, काठमाडौँ ।

हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको शशस्त्र प्रहरी अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको जानकारी दिएका हुन् ।

Advertisement

गजुरेलले अस्पतालबाटै आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको बताएका छन् । सामाजिक सञ्जाल फेसबकमार्फत उनले भनेका छन्- ‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

अस्पतालमा रहेका गजुरेल आफै खाना खान्छन् भने चिकित्सकहरुसंग कुराकानी गरिरहेका छन् । कात्तिक १० मा कोरोना पुष्टि भएपछि गजुरेल घरमै आराम गरिरहेका थिए । तर कोरोनाले च्यापेर फोक्सोमा समस्या देखिएपछि उनी बिहीबार अस्पतालमा भर्ना भएका थिए ।  उनलाई आईसियू कक्षमा राखेर उपचार गरिँदैछ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top