NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

मङ्लबार कार्तिक २५ , २०७७
Reading Time: 1 min read
A A
दिनभरका प्रमुख खबर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको भय)
नेपालमा २४ घण्टामा थप २२ सहित हालसम्म ११ सय ४८ जना संक्रमितको मृत्यु /आज मात्र थपिए २ हजार ७३६ संक्रमित /सक्रिय संक्रमितको संखया ३८ हजार ३५ पुग्यो ।

२.(तात्यो है सरकार)
आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय/कोरोनाविरुद्धको खोप समयमै आपूर्ति गर्न सचिवस्तरको तीन सदस्यीय समिति गठन ।

LS Auto

३.(विद्यामा छैन कर)
जुनसुकै पुस्तक आयातमा १० प्रतिशतका दरले लगाइएको भन्सार महसुल हटाइयो /पुस्तक आयात गर्दा भन्सार महसुल नलाग्ने /गत वर्षबाट एमआरपीमै १० प्रतिशतका दरले भन्सार महसुल लगाइएपछि पुस्तक आयातमा कमी ।

४.(पिएम जाने किमाथाङ्का)
प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको सीमावर्ती क्षेत्र संखुवासभाको किमाथाङ्का जाने /कोशी करिडोर लगायतका विकास आयोजना निरीक्षण गर्न त्यसतर्फ बुधबार प्रस्थान गर्ने तयारी ।

५.(नेकपाको गाँठो)
नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्य धुम्बाराहीमा भेला/बिहीबार सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाइ प्रस्ताव/ ओलीले बैठक नबोलाए आफैंले बैठक बोलाउने प्रचण्डको तयारी ।

६.(किन आएन बजेट ?)
आर्थिक वर्ष २०७७/७८ सुरु भएको चौंथो महिना सकिने समय बित्दासमेत अझै ३५ स्थानीय तहले बजेट ल्याएनन् /१० असारभित्रै बजेट ल्याउन ढिलाइ गरेका ३५ स्थानीय सरकारसँग संघीय सरकारले सोध्यो स्पष्टीकरण ।

७.(सुध्रेला त सम्वन्ध ?)
सीमा विवादका कारण नेपाल र भारतबीचएक वर्षदेखिको ‘औपचारिक संवादहीनता’ लाई अन्त्य गर्न भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने /भ्रमणको मिति तय नभएपनि सम्बन्ध सुधारका लागि दिल्लीले प्रयास थालेको विश्लेषण ।

८.(के होला परिमार्जन ?)
ढुंगा, बालुवा र गिटी उत्खनन् विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ परिमार्जन गरिने /१५ दिन भित्र मापदण्ड परिमार्जन गर्न संघीय मामिला मन्त्रालयलाई गृह, उर्जा, उद्योग, बन मन्त्रीसहितको संयुक्त बैठकको निर्देशन ।

९.(पैंचो नपाएपछि खरिद)
बंगलादेशले पैंचो मल नदिने भएपछि खरिद नै गरेर ल्याइने /बंगलादेशबाट ‘जीटुजी’ प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय /मल खरिद विवादमा पर्न नदिने मन्त्री घनश्याम भुसालको भनाई ।

१०.(मेलम्चीको कथा)
मङ्सिर दोस्रो सातादेखि मेलम्चीको पानी अस्थायी डाइभर्सनबाट सुरुङमा दोस्रो पटक पथान्तरण गरिने /सुरुङको पानी सुन्दरीजलमा आइपुग्न दुई महिना लाग्ने /सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडानको काम जारी ।

११.(झिलीमिली नबनाउने हो ?)
यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने व्यापारीहरुको अनुमान/तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि बजारमा व्यापार नभएपछि व्यवसायीहरु भने निराश ।

१२. (कीर्तिमानी त्रिशुल)
भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्व कै अग्लो त्रिशुल स्थापना हुने /कुल २ करोड ७० लाख रुपैयाँ लागतमा तयार हुने त्रिशुलको त्रिशुलको शिलान्यास आगामी मंसिर २२ गते भएर करिब ९ महिनामा निमार्ण सम्पन्न हुने ।

१३.(अस्तव्यस्त खेल)
नेपालमा अझै सहज बन्न नसकेको खेलकुद क्षेत्रका लागि अझै विकल्प सोचिएन /तय भएका खेलकुद तालिका पनि प्रभावित/कोरोनाले वर्ष भरिको तालिका प्रभावित गराउँदा खेलाडी देखि पदाधिकारीमा नैराश्यता ।

१४.(आयो कोरोना खोप)
फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपमा नयाँ सफलता हात परेको बेलायतका खोप उत्पादनकर्ताहरुको दाबी/यसै महिनाको अन्त्यसम्म आकस्मिक अनुमतिको तयारी/ विश्वमै कोरोनाबाट उन्मुक्ति पाउने विश्वास ।

र,

१५.(विश्वमा आज)
कोरोना महामारीबाट हालसम्म विश्वमा १२ लाख ७१ हजार बढीको मृत्यु /५ करोड १३ लाख बढी संक्रमित हुँदा ३ करोड ६१ लाख बढी संक्रमण मुक्त /हाल १ करोड ३९ लाख बढी सक्रिय संक्रमित ।

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.