×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

कर्णालीका अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा

२८ कार्तिक २०७७

२८ कार्तिक, सुर्खेत ।
कर्णालीका विभिन्न जिल्लामा कोरोनाका सक्रिय संक्रमितहरु अधिकांश होम आइसोलेसनमा बसेका छन् ।

कोरोनाका लक्षण नदेखिएका र सामान्य लक्षण भएका होम आइसोलेसनमा बसेका हुन् । कर्णालीमा ५ सय ५९ जना कोरोना सक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा बसेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशको सबैभन्दा बढी ३ सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेको सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको होम २ सय ६९ जना रहेका छन् । सल्यान जिल्लामा रहेका कोरोना सक्रिय १४ जनामध्ये सबैजना होमआइसोलेसनमा बसेका छन् ।

उनीहरुमध्ये शारदा नगरपालिकको होमआइसोलेसनमा ९ जना, बागाचौर होम आइसोलेसनमा १ जना, कुमाख गाउँपालिकाको होम आइसोलेसनमा १ जना र कालीमाटी नगरपालिकाको आइसोलेसनमा ३ जना बसेका छन् ।

रुकुमपश्चिममा कोरोना सक्रिय संक्रमित रहेका १८ जनामध्ये ८ जना होम आइसोलेसनमा बसेका छन् । त्यसमध्ये चौरजहारी नगरपालिकाको होम आइसोलेसनमा ३ जना, आठबीसकोट नगरपालिकाको होम आइसोलेसनमा २ जना, मुसिकोट नगरपालिकाको होम आइसोलेसनमा १ जना र सानीभेरी नगरपालिकाको होसआइसोलेसनमा १ जना रहेका छन् ।

त्यस्तै, जुम्लामा ४६ जना कोरोनाका सक्रिय बिरामी रहेको त्यसमध्ये ३३ जना होम आइसोलेसनमा बसेका छन् । जसमध्ये तातोपानी गाउँपालिकाको होम आइसोलेसनमा ५ जना, चन्दननाथ नगरपालिकाको होम आइसोलेसनमा २८ जना रहेका छन् ।

मुगुमा कोरोनाका ११ जना सक्रिय संक्रमित रहेकोमध्ये सबैजना होम आइसोलेसनमा बसेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ३८ जना थपिएका छन् ।

प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनाको कोरोना संक्रमणको पुष्टि भए भएको हो । कर्णालीमा २४ घण्टाको बिचमा सुर्खेतका २४ जना, हुम्लाका ४ जना, जाजरकोट, दैलेख, सल्यानका १-१ जना र रुकुमपश्चिमको २ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले बताए ।

कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको छ । कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर ५५ जना डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले बताए ।

‘सुर्खेतबाट ५२ जना, दैलेखबाट २ जना र कालीकोटबाट १ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन्,’ उनले भने, ‘योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ५ हजार ७ सय पुगेको छ ।’

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top