युरोपेली देशहरुले कोरोनाको नयाँ लहर बढ्दै गएपछि थप कडाई गर्दै

३० कात्तिक, एजेन्सी । कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् ।

युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् । अष्ट्रियाले पनि यही मंगलबारदेखि डिसेम्बर ६ सम्मका लागि देशभर पूर्ण लकडाउन घोषणा गरेको छ ।

डिसेम्बरको अन्तिम साता क्रिष्टमस पर्वका लागि केही खुकुलो गराउन सकिन्छ कि भनेर युरोपेली देशहरु अहिले कडा लकडाउनमा रहेका छन् ।

Advertisement

नयाँ लकडाउन घोषणा गर्दै अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले घर परिवारबाहिरका कसैसँग पनि नभेट्न आफ्ना नागरिकलाई अपिल गरेका छन् ।

अष्ट्रियामा गत शुक्रवार अहलेसम्मकै उच्च दैनिक संक्रमितको संख्या ९ हजार ५ सय ८६ पुगेको थियो ।

Advertisement

अष्ट्रियामा हालसम्म १ सय ९१ हजारभन्दा बढीलाई कोरोना संक्रमण भईसकेको छ । संक्रमणकै कारण १६ सय ६१ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top