नेवाः समुदायले आज म्हः पूजा मनाउँदै

२९ कात्तिक ७७, आइतबार

३० कात्तिक, काठमाडौं । नेवार समुदायले आज (आइतबार) म्हः पूजा मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठूलो हो र महत्त्वपूर्ण भन्ने मान्यता अनुसार म्हः पूजा गर्ने परम्परा बसेको हो ।

गएका वर्ष जस्तै म्हः पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्म पूजा गर्नेले भने भोलि (सोमबार) मनाउँदै छन् ।

म्हः पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार एक सय ४१ वर्ष अघिदेखि सुरु भएको नेपाल संवतसँग जोड्नु नहुने धर्मशास्त्रका जानकार कीर्तिमदन जोशीले बताएका छन् ।

Advertisement

धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाड पर्वमा हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top