यसवर्ष तिहारमा झण्डै १ अर्ब बराबरको मात्रै भाइमसला आयात

३० कात्तिक, काठमाडौं । यसवर्ष तिहारमा झण्डै १ अर्ब रुपैयाँ बराबरको भाइमसला आयात भएको छ ।

अघिल्ला वर्षहरूमा झण्डै ६ अर्ब रुपैयाँ बराबरको भाइमसला आएको भए पनि यो वर्ष भने एक अर्ब रुपैयाँ बराबरको मात्रै आयात भएको नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । नेपालमा भाइमसलाका सामग्रीहरू भारत, चीन, इण्डोनेसियालगायत देशबाट आयात हुने गर्छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण यो वर्ष भाइमसलाको कारोबार र आयात दुवै घटेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यो वर्ष कारोबार पनि आधा नै घटेको छ । भाइमसलामा प्रयोग हुने सामग्रीमध्ये ८५ प्रतिशतभन्दा धेरै विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।

Advertisement

विदेशबाट आयात कम भए पनि यो वर्ष भाइमसलाको मूल्य भने घटेको व्यवसायीहरूले बताएका छन् । कोरोना सङ्क्रमणका कारण आयात र कारोबार कम हुँदा पनि भाइमसलाको मूल्य घटेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top