×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

कलाकार भरत कार्कीको उपचारका लागि सहयोग अपिल

३० कार्तिक २०७७
Advertisement

३० कात्तिक, विराटनगर । सडक दुर्घटनामा परि गम्भिर घाइते भएका आरोहण गुरुकुल विराटनगरका कलाकार भरत कार्कीका लागि आर्थिक सहयोग आह्वान गरिएको छ ।
गत शुक्रबारसाँझ विराटनगरको बरगाछीमा दुर्घटनामा परि घाइते भएका कार्कीको अहिले विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उपचार खर्चका लागि रकम जोहो गर्न संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गर्न परिवारले अपिल गरेका छन् । सहयोगका लागि एनआइसी एसिया बैंकमा शम्भु नेपालको नाममा रहेको खाता नम्बर एल ४०२००२७७३४५२४०१ मा रकम जम्मा गर्न सकिने बताइएको छ । यस्तै ई–सेवा मार्फत ९८४९५३२७४५ मा सहयोग रकम पठाउन सकिने छ । त्यसै गरि देश बाहिर हुनु भएकाहरुले  https://www.gofundme.com/f/krishna-karki?  यो लिकंमा गएर सहयोग गर्न सकिन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top