×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

सुदूरपश्चिम प्रदेशमा भेन्टिलेटरको चरम अभाव

१ मंसिर २०७७

१ मंसिर, कैलाली । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था देखिएको छ ।

गम्भीर प्रकृतिका लक्षणसहित संक्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आइसियु, भेन्टिलेटर र आइसोलेसन बेड भरिभराउ भएका छन् । सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालका १६ भेन्टिलेटर भरिएका छन् । जसका कारण आइसियु आवश्यक पर्ने अन्य संक्रमित उपचारबाट वञ्चित भएका छन् । उक्त अस्पतालमा आइसियु चाहिने गम्भीर संक्रमितको संख्या १६ छ । १७ वटा भेन्टिलेटर रहेको अस्पतालमा अहिले १६ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको हो । जटिल प्रकृृतिका संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरको अभाव भएको हो । आइसियु भरिएकाले अब जटिल संक्रमितलाई उपचार गर्न सक्ने अवस्था छैन । जटिल किसिमका संक्रमितलाई रेफर गर्नुको बिकल्प नरहेको अस्पतालले जनाएको छ । चिकित्सकहरुले भने कोरोना संक्रमणका कारण अवस्था नियन्त्रणबाहिर जान लागेको बताइरहेका छन् । कोरोना संक्रमण र गम्भीर लक्षण भएका संक्रमितको संख्या बढ्दै गएर अवस्था जटिल बनेको चिकित्सकहरु बताउँछन् । जटिल किसिमका संक्रमित बढेसंगै मृत्युदरपनि बढेको छ । जटिल प्रकृतिका संक्रमितको संख्या बढेसँगै आइसियु अभाव हुन लागेको छ यसले गर्दा अवस्था भयाभह हुन सक्ने चिकित्सकको भनाइ छ । कोरोना संक्रमणले कैलालीमा एकैदिन दुई जनाको ज्यान गएको थियो । होम आइशोलेसनमा रहेका कैलालीको टीकापुर नगरपालिका–१ का ४९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–४ का ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दश हजार नाघेको छ भने ४० पुगेको छ । तर स्वास्थ्य निर्देशनालयले भने २५ जनाको मात्रै मृत्यु भएको दावी गरेको छ । प्रदेशभन्दा बाहिर भएर मृत्यु भएकाको तथ्याकं नजोडेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयले भने उपचारका लागी भेन्टिलेटर र आइसियु थप्नमा लागेको दावी गरेको छ । बिश्वब्यापी रुपमा आएको कोरोनाका कारण देशभरीनै अभाव श्रृजना भएको भन्दै चाँडै भेन्टिलेटरको ब्यवस्थापन गर्ने तर्फ निर्देशनालयनै केन्द्रित छैन । प्रदेश सरकारले कोरोना उपचारमा निकै सक्रियता देखाएको दावी गरेपनि अहिलेनै भयाभह अवस्था श्रृजना हुन थालेको छ । भेन्टिलेटर र आइशियु अभावमा होम आइसोलेशनमै ज्यान गइरहेका बेला प्रदेशका मन्त्री भने उपकरण खरिद हुँदैछन भन्दै महिनौ टारिदिने गरेका छन् । यस्ता झुटा आश्वासनले जनताको स्वास्थ्यमाथी ठुलो खेलवाड भइरहेको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top