×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

बिहारमा सम्पन्न चुनावमा कांग्रेसको कमजोर प्रदर्शनलाई लिएर पार्टीभित्रै विवाद

२ मंसिर २०७७

२ मंसिर, एजेन्सी । भारतको बिहार राज्यमा भएको विधान सभाको चुनावमा कांग्रेसको कमजोर प्रदर्शनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ ।

पार्टीका वरिष्ठ नेता कपिल सिबलले खुलेर पार्टीको आलोचना गरेपछि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले आपत्ति जनाएका छन् ।

Advertisement
Advertisement

कपिल सिबलले इण्डियन एक्सप्रेसलाई एक अन्तर्वार्ता दिँदै एक ट्वीट पनि गरेका छन् ।

उनले पार्टीले कमजोर हुँदै गइरहेको स्वीकार्नु पर्ने र फेरि मजबुत बनाउनका लागि अनुभवी दिमाग, अनुभवी हात र राजनीतिको वास्तविकतालाई बुझ्ने मानिसहरुको अवश्यकता रहेको बताए ।
उनको यो अन्तर्वार्तापछि अशोक गहलोतले कैयौँ ट्वीट गरेका छन् ।

Advertisement
Advertisement

बिहार चुनावमा कांग्रेसले राष्ट्रिय जनता दलसँग गठबन्धन गरेको थियो । कांग्रेसले प्रदेशको दुई सय ४३ मध्ये ७० सिटमा चुनाव लडेको थियो । उसले १९ सिट जितेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top