NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

आईपीएलमा सन्दिप ः सुरुवाती खेलकै लागि योग्य

शनिबार जेष्ठ ५ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
आईपीएलमा सन्दिप ः सुरुवाती खेलकै लागि योग्य
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,जेठ ५ ः आईपीएलमा पछिल्ला दुई खेलबाटै सन्दिप लामिछानेले आफु सुरुवाति खेलहरुमा नै अवसर पाउन योग्य भएको कुरा सावित गरेका छन् ।

डेब्यु खेलभन्दा अझ निखारिएको प्रदर्शन गरेका सन्दिपले दिल्ली डेयरडेभिल्सले चेन्नाई सुपर किङ्गसमाथि ३४ रनको जित हात पार्दा सुरेश रैना र महेन्द्र सिंह धोनीको साझेदारी तोड्न सफल भए ।

डेब्यू खेलमा एक विकेट लिएर २५ रन दिएका उनले चेन्नाई विरुद्ध रैनाको विकेट लिँदै धानी र रैनाको साझेदारी तोडेका थिए ।

LS Auto

सन्दिपले बलिङ गरेको १४ औं ओभरको पहिलो बलमा रैनाले सन्दीपको फुललेन्थ गुगलीलाई सही जज गर्न सकेनन् र उनी स्वायर लेगमा क्याच हुन पुगे । दिल्लीको जितमा रैनाको विकेट महत्वपूर्ण रहृयो ।

चेन्नाई विरुद्धको खेलमा सन्दिपले चार ओभर वलिङ गर्दै १ विकेट लिएर मात्र २१ रन दिए ।

१७ बर्षकै उमेरमा आईपीएलमा डेब्यु गर्ने मौका पाएका उनले रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहली र एबी डिभिलियर्सविरुद्ध बलिङ गर्ने मौका पाए भने उत्कृष्ट प्रदर्शन गरे। तर त्यो खेलमा उनको टिम बैंग्लोरसँग हार्न पुग्यो ।

प्लेअफमा नपुगी समुहचरणबाटै बाहिरीसकेको दिल्लीको आईपीएलमा अब आइतबार हुने खेल मात्र बाँकी छ ।

दिल्लीले सन्दिपलाई अघिल्ला खेलहरुमा मौका नदिँदा उनलाई आईपीएलमा खेल्ने मौका नै नदिने हो कि भन्ने सबैले सोच्न थालीसकेका थिए । तर, दिल्ली समूह चरणबाटै बाहिरिने निश्चित भएसँगै उनलाई बाह्रौँ खेलमा खेल्ने मौका दिइएको थियो ।

अन्तिममा खेल्ने मौका पाए पनि लगातार दुई ठूला टिमविरुद्धको प्रदर्शनले उनी आफु यसअघि नै मौका पाउन योग्य भएको भन्ने देखाएका छन् र आफ्नो प्रर्दशनले दिल्लीको ध्यान आफुतिर खिचेका छन् ।

अब दिल्लीको अन्तिम खेल मुम्बई इन्डियन्सविरुद्ध छ । यदि यो खेलमा पनि सन्दीपले खेलेमा सम्भवतः राेहित शर्मा विरूद्द बलिङ गर्ने अवसर जुर्नेछ ।

कुनै पनि नेपाली आईपीएलमा खेल्न पाउनुमात्रै पनि नेपालीहरुका लागि खुसिको कुरा हो । सन्दिपले खेल्ने अबसर पाउनुका साथै उत्कृष्ट प्रर्दशन पनि गरे । अहिले सम्मको प्रदर्शनमा सन्दिप बेस्ट इकोनोमिक बलिङमा जारी आईपिएलकै पहिलो नम्बरमा छन् ।

सन्दीपको प्रदर्शन यस्तै रहे टिमको प्रदर्शन जस्तो रहे पनि उनका लागि यो आईपीएल अविश्मरणीय हुनेछ । किनकी उनले क्रिकेटका हस्तीहरुविरुद्ध बलिङ गरी उत्कृष्ट प्रर्दशन गरेका छन् ।

उनको यो आईपीएल यात्रा नेपालीका लागि सम्झनलायक रहने छ । सन्दिपको यो प्रर्दशनले अरु नेपाली खेलाडीलाई पनि आईपीएलमा छनौट हुने मौका मिल्न सक्छ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.