×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

माउथवासले कोरोनाभाइरसलाई ३० सेकेन्डभित्रै नष्ट पारिदिने

३ मंसिर २०७७

३ मंसिर, एजेन्सी ।
माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् ।

प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कुरा कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् ।

बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट सार्वजनिक भएको हो ।

डा. निक क्लेडनले यो अनुसन्धानपश्चात् माउथवास अब मानिसहरुको दैनिक रुटिनको महत्वपूर्ण हिस्सा बन्ने अनुमान गरेका छन् ।

र्‍यालमा भएको भाइरसलाई माउथवासले मार्न सक्ने कुरा अनुसन्धानले बताएपनि यो कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिने कुरामा कुनै प्रमाण भने भेटिएको छैन ।

किनभने माउथवास श्वासनली र फोक्सोसम्म पुग्न सक्दैन । स्पेसलिस्ट पिरियोडन्टोलोजिस्ट डा. क्लेडनले भने, ‘कार्डिफ युनिभर्सिटीको क्लिनिकल ट्रायलमा यस्तै सकारात्मक नतिजा देखिए सीपीसी आधारित माउथवासले मानिसहरुको दैनिकीमा महत्वपूर्ण स्थान ओगट्न सक्छ ।

त्यसरी नै जसरी हात धुने, सामाजिक दुरी, मास्कको प्रयोग हालका समयमा मानिसको दैनिकी बनेका छन् ।’ युनिभर्सिटीको रिपोर्टमाप्रकाशित जानकारी अनुसार ०।०७ प्रतिशत सेटिपिरिडिनियम क्लोराइड (सीपीसी) भएको माउथवासले भाइरसलाई नष्ट गर्न निकै प्रभावकारी भूमिका खेलेको छ ।

रिपोर्टलाई सहकर्मीहरुले समीक्षा गर्न बाँकी नै भएपनि यसले भर्खरै गरिएको एक अनुसन्धानलाई समर्थन गरेको छ । उक्त अनुसन्धानमा माउथवासले भाइरल लोडलाई कम गर्न सहयोग गर्ने बताएको थियो ।

अनुसन्धानका मुख्य अनुसन्धाता डा. रिचर्ड स्ट्यानटनले भने, ‘प्रयोगशालामा कुनै शर्तसहित गरिएको अनुसन्धानमा गिजाको समस्याका लागि तयार पारिएको माउथवासले सार्स–कोभ–२ कोरोनाभाइरसलाई निष्क्रिय पार्न सक्ने तथ्य फेला परेको छ ।’

‘यो अनुसन्धानलाई अन्य वैज्ञानिकले समीक्षा गरिसकेका छैनन् जुन कुनै पनि शैक्षिक अनुसन्धानको महत्वपूर्ण पाटो हो । यसलाई अब जर्नलमा प्रकाशित गर्न दिइएको छ ।’

‘सर्वसाधारणले बेलायतको सरकारले जारी गरेको दिशानिर्देशको पलना गर्न आवश्यक छ । उनीहरुले आफ्नो हात बारम्बार धोइरहनुपर्छ भने सामाजिक दुरीको पनि पालना गर्नुपर्छ ।’(बीबीसी)

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top