×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद ५ वर्षका लागि प्रतिबन्धित

९ मंसिर २०७७

९ मंसिर, एजेन्सी ।
अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा ५ वर्षको प्रतिबन्ध लगाएको छ ।

अफ्रिकी फुटबल प्रमुखका रूपमा फेरि चार वर्षका लागि निर्वाचित हुने प्रयासमा रहेका अहमदमाथि यो सजाय सुनाइएको हो । अफ्रिकी फुटबल महासंघका अध्यक्षका रूपमा उनी फिफाका उपाध्यक्षसमेत हुन् ।

Advertisement
Advertisement

फिफाको आचारसंहिता कमिटीले अहमदबाट इमान्दारिता नदेखाएको, अरूलाई उपहार र अन्य फाइदाको प्रलोभन देखाएको, वित्तको दुरुपयोग गरेको र आफ्नो पदीय दुरुपयोग गरेको जनाएको छ ।

मादागास्करका पूर्व सरकारी पदाधिकारीसमेत रहेका अहमदलाई २ लाख २० हजार डलर जरिवाना पनि गरिएको छ ।

आफ्नो सुरुआती चारवर्षे कार्यकालमा उनीमाथि आर्थिक हिनामिना र आचारसंहिता उल्लंघनको आरोप लाग्दै आएको थियो । अफ्रिकी फुटबल महासंघको मुख्यालय इजिप्टको कायरोमा छ ।

अहमदमाथि फुटबलसँग कुनै सरोकार नभएको कम्पनीसँग महासंघको सामग्री खरिद गरेको आरोप पनि लागेको थियो ।

यो सामग्री महिला विश्वकपका लागि किनिएको थियो र यसै विषयमा उनलाई फ्रान्सेली पदाधिकारीले सोधपुछसमेत गरेका थिए । फिफाका अनुसार सन् २०१७–२०१९ बीच अहमदले आफ्नो जिम्मेवारीको दुरुपयोग गरेका हुन् र यसका लागि फिफाले ५ महिना छानबिन गरेको थियो ।

फिफाको लेखा परीक्षणमा अहमदले गरेका आर्थिक अनियमिताबारे उल्लेख गरिएको छ । सन् २०१७ मा भएको अफ्रिकी फुटबल महासंघको चुनावमा फिफाले उनलाई नै समर्थन गरेको थियो ।

Advertisement

उनको जितसँगै महासंघमा फिफाका अर्का उपाध्यक्ष इसा हायोटोउको २९ वर्षको नेतृत्वमा पूर्णविराम लागेको थियो ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top