ओलम्पिक जाने कराँते खेलाडीले पाए खेल सामग्री

९ मंसिर ७७, बुधबार

९ मंसिर, काठमाडाैँ ।

टोकियो ओलम्पिकमा सहभागि हुने नेपाली कराँते टोलीका खेलाडीहरुलाई खेल सामग्री प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी कराते टोलीका दुई खेलाडी र एक जना प्रशिक्षक गरी तीन जनालाई खेलसामग्री वितरण गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहभागि कार्यक्रममा विनोद महर्जन र रवि महर्जनले केल्मीको जुत्ता, ट्रयाक्सुट र ब्याग प्रदान गरे । कोभिडको समयमा कुनै पनि खेलकुद प्रतियोगिताहरु सञ्चालन हुन नसकेको अवस्थामा खेलाडीहरुलाई भएको सहयोग र प्रोत्साहनले ठूला हौसला प्रदान भएको प्रशिक्षक दीपक श्रेष्ठले बताए ।

Advertisement


खेलाडीहरु नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई सामग्री प्रदान गरिएको हो । महर्जनले ट्रयाकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामाग्री प्रदान गरे । उनी ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष समेत हुन । यस्तै रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गरे । उनी आठौं दक्षिणकाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता हुन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top