×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

स्पेनको विश्वकप टोलीमा अटाएनन् चेल्सीका स्ट्राइकर मोराता

८ जेष्ठ २०७५

चेल्सीका स्ट्राइकर एलभारो मोराता रशियामा हुने विश्वकप टोलीमा पर्न असफल भएका छन्। स्पेनले सोमबार घोषणा गरेको टोलीमा उनी छैनन्।

प्रिमियर लिगमा गतिलो प्रदर्शन गर्न नसकेपछि  विश्वकप टोलीमा स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुइले उनलाई नराखेका हुन्। जुलेनले टोलीमा लागो एसपास, रोड्रोगो मोरेनो तथा डिएगो कोस्टालाई छनौट गरेका छन्।

Advertisement
Advertisement

यी तीन जना खेलाडीको आफ्नै विशिष्टतालाई ध्यानमा राख्दै टोलीमा राखेको जुलेनले बताएका छन्।

त्यस्तै टोलीमा सम्भावित खेलाडी भनेर हेरिएका मार्कोश एलोन्सो तथा सेस फाब्रेगास पनि टोलीमा पर्न असफल भएका छन्।

प्रशिक्षक जुलेनले टोलीको घोषणा गर्न कठिन भए पनि आफूले अत्यन्तै सन्तुलित टोली बनाएको बताएका छन्।

स्पेनी टोली:

गोलकिपर: डेभिड दि जिए, पेपे इना, केपा एरिजाबाल्गा

डिफेन्डर: जोर्डी अल्बा, णाचो मोनरियल, एलभारो ओड्रियोजोला, नाचो फ्रानानदिज, डानी कारभजाल, जेराड पिक, सर्जियो रामोश, सेसार एजपिलिक्यूटा

मिडफिल्डरस् : सरजियो बसक्वोट्टस, इशको, थिएगो एलक्न्ट्रा, डेभिड सिल्भा, एन्ड्रि इनेश्टा, साउल निगोएज, कोके

Advertisement
Advertisement

फर्वार्ड: मार्को एसेनसिओ। इएगो एसपास, डिएगो कोस्टा, रोष्रिगो मोरिनो, लुकास भाजक्वोएज

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top