×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

अन्तशुल्क छपाइको टेण्डर रोक्न सर्वोच्चको आदेश

१५ मंसिर २०७७

१५ मंसिर, काठमाडौँ ।

सर्वोच्च अदालतले अन्तशुल्क छपाइको बोलपत्र (टेन्डर) प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि टेन्डर कार्यान्वयन नगर्न आदेश गरेको हो ।

Advertisement

मिराज प्रिन्टिङ सोलुसनका तर्फबाट मनोहरराज घिमिरेले दायर गरेकाे रिटमा सर्वोच्चले २०७६ फागुन २९ गते स्वदेशी कम्पनीलाई पनि प्रतिस्पर्धाको अवसर दिन आदेश गरेको थियो । स्वदेशी कम्पनीलाई सकारात्मक विभेद र समानताका सिद्धान्त अवलम्बन गरेर भए पनि योग्यता प्रदर्शनको अवसर दिन अदालतले आदेश गरेको थियो ।

अन्तशुल्क छपाइसम्बन्धी सर्वोच्चको यो दोस्रो आदेश हो । यसअघि पनि अदालतले स्वदेशी कम्पनीलाई पनि प्रतिस्पर्धा गर्ने प्रबन्ध गर्न आदेश गरेको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विदेशी कम्पनीले मात्र छपाइमा भाग लिन पाउने गरी सूचना प्रकाशन गरेपछि मिराज प्रिन्टिङ सोलुसनका तर्फबाट घिमिरेले रिट दायर गरेका थिए। यसअघि पनि घिमिरेकै रिटमा सर्वोच्चले स्वदेशी कम्पनीलाई प्रतिस्पर्धा गर्न दिन आदेश गरेको थियो । न्यायाधीश केसीको इजलासले यसअघिको आदेशमा उल्लेखित विषय कार्यान्वयन नभएको पनि अल्पकालीन आदेशमा उल्लेख गरेको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘बोलपत्रको सूचना यस अदालतको २०७६÷११÷२८ को आदेशमा भएको निर्देशनका बुँदाहरू अनुकूल नदेखिँदा अर्को आदेश नभएसम्म विपक्षीद्वारा प्रकाशित टेन्डर÷बोलपत्रसँग सम्बन्धित कुनै पनि काम कारबाही अघि नबढाइ अन्तशुल्क स्टिकर छपाइसम्बन्धी प्रक्रियालाई यथास्थितिमा राख्ने गरी विपक्षीहरूका नाउँमा यो अल्पकालीन आदेश जारी गरिदिएको छ ।’

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top