×

NEPAL TIMES UPDATES

Playing
गोरखामा माइक्रो बस २०० मिटर तल खस्यो,7 जनाको मृ त्यु|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पले THAAD हटाएलगत्तै किमले देखाए शक्ति, १० ब्यालिस्टिक मिसाइल हाने|| Nepal Times
Mar 14, 2026
Playing
ओली नटआउट, एमालेमा नेतृत्व परिवर्तन हुँदैन || Nepal Times
Mar 14, 2026
Playing
१० प्रतिशत मात्रै इथानोल मिश्रण गर्न सके ठूलो धनराशि जोगिने|| Nepal Times
Mar 14, 2026
Playing
एमालेको समानुपातिक सांसद सूचीमा को–को परे ? || Nepal Times
Mar 14, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 14, 2026
Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026
Playing
USS त्रिपोली इरानतर्फ हिड्यो, अब्राहम लिंकन र जेराल्ड फोर्ड काम नलाग्ने भए ?|| Nepal Times
Mar 14, 2026
Playing
साउदीमा इरानको भीषण आक्रमण, ५ युएस विमान क्षतिग्रस्त, नेपाली ब्यारेकमा हमला|| Nepal Times
Mar 14, 2026
Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026

चार अर्बका आयोजनाको भौतिक प्रगति निराशजनक

१६ मंसिर २०७७

१६ मंसिर, म्याग्दी ।
म्याग्दीका १२ वटा सडक र मोटरेबल पुल आयोजना अलपत्र परेका छन् ।

निर्धारित समयभित्र सम्पन्न नभएका र अपेक्षाकृत भौतिक प्रगति नभएका आयोजनाको ठेक्का सम्झौता रकम रु चार अर्ब छ । लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीले समयमै काम नसकेपछि अलपत्र परेका हुन् ।

लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीले समयमै काम नसक्दा ग्रामीण क्षेत्रको विकासमा अवरोध तथा नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

विसं २०७४ असारमा रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भई २०७६ असारमा सकिनुपर्ने बेनी–जोमसोम सडक आयोजनाको भौतिक प्रगति ५० प्रतिशत, २०७६ माघमा सकिनुपर्ने रु ४५ करोड ५३ लाखमा सम्झौता भएको बेनी–दरवाङ सडक आयोजनाको ५१ प्रतिशत र २०७७ जेठमा सकिनुपर्ने रु २७ करोड ९१ लाखमा ठेक्का सम्झौता भएको पोखरेबगर–चित्रे सडक आयोजनाको भौतिक प्रगति ३८ प्रतिशत छ ।

रत्नेचौर–बेनी र बेनी–बरङ्जा सडक पनि समयमै पूरा हुनसकेको छैन । एक चरणको कालोपत्र भएको ९० प्रतिशत भौतिक प्रगति भएको रत्नेचौर–बेनी सडक गत बर्खाको पहिरोले छियाछिया बनाएकाले पुनःनिर्माण गर्नुपर्ने भएको छ ।

बेनी–बरङ्जा सडक कालोपत्रको म्याद चैतसम्म छ । विसं २०७६ जेठमा रु २२ करोड ५७ लाखमा बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको बेनी–दरवाङ सडकको दोस्रो प्याकेजको सडक कालोपत्र गर्ने आयोजनाको म्याद २०७८ जेठसम्म भए पनि हालसम्मको प्रगति ३५ प्रतिशत छ ।

पैँतालीस प्रतिशत भौतिक प्रगति भएको २०७६ जेठमै रु १८ करोड ४१ लाखमा एपेक्स–खड्का कृष्ण जेभीले ठेक्का लिएको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडकको म्याद पनि २०७८ जेठसम्म हो ।

विसं २०७६ साउनमा सकिनुपर्ने गौरी–पार्वती–रुपल जेभीले २०७५ असारमा रु चार करोड ३२ लाखमा ठेक्का लिएको बेनी–गलेश्वर सडकको प्रगति ६७ प्रतिशत छ । गलत डिजाइनका कारण पोखरेबगर–पाउद्वार सडकको घारखोलामा १० महिनाअघि ठेक्का सम्झौता भएको मोटरेबल पुल निर्माण शुरु भएको छैन ।

बेनी–जोमसोम सडकअन्तर्गत गत चैतमै सकिनुपर्ने गलेश्वरको राहुघाट खोलामा निर्माणाधीन मोटरेबल पुलको भौतिक प्रगति पनि ५० प्रतिशतको हाराहारीमा छ । दरवाङ–धारापानी सडकको फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन ठेक्का सम्झौता भएको १६ महिना पुगे पनि डिजाइन र जलविद्युत् आयोजनासँगको विवादले कार्यान्वयन भएको छैन ।

कमजोर भूबनोट भएको म्याग्दीमा सञ्चालित अधिकांश सडक आयोजना सङ्घबाट प्रदेश सरकारमा हस्तान्तरित हुन् । कार्यालयमा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको कमी, भौगोलिक कठिनाइका अतिरिक्त ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा विकास आयोजना प्रभावित भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताए।

“सङ्घबाट रुग्ण अवस्थाका आयोजना हस्तान्तरण भएकाले त्यसलाई लयमा फर्काउन समस्या भएको छ”, उनले भने, “प्रतिकूल भूगोल र जनशक्तिको अभावले पनि कामलाई प्रभावित बनाएको छ ।”

परामर्शदार्ताले कतिपय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नै हचुवाको भरमा बनाएको, सरकारले पर्याप्त बजेट व्यवस्था गर्न नसकेको, समुदायस्तरमा हुने विवादका कारण काम गर्न नसकिएको निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताए।

काम नगर्ने ठेकेदारले कोरोनाको महामारीलाई पनि बहाना बनाएका छन् । अलपत्र आयोजनालाई गति दिन स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समितिले पहल गरे पनि सम्बद्ध आयोजना तथा व्यवसायीले बेवास्ता गरेका छन् ।

ढिलासुस्तीले थलिएका म्याग्दीका विकास आयोजनालाई गति दिन पर्याप्त बजेट, जनशक्तिको व्यवस्थाका साथै काम नियमित अनुगमन, निगरानी र ताकेता गर्न थालिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले बताए।(रासस)

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top