×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

प्रदेश १ का स्थानीय तहमा विद्युतिय आपुर्ति सूचना प्रणाली कार्यान्वयन हुँदै

१९ मंसिर २०७७

१९ मंसिर, विराटनगर।
प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ति व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस संवन्धि अभिमुखीकरण सुरु गरिएको छ ।

विराटनगरमा शुक्रबारदेखि सुरु भएको अभिमुखीकरणको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सूचना प्रणाली व्यवस्थित नहुँदा समस्या हुने गरेको बताए । तीन तहको सरकारका कारण पनि सूचना प्रणालीमा केही समस्या भएको उनले बताए । मन्त्री घिमिरेले भने,‘ कानुनगत समस्याका कारण रिपोर्टिङमा समस्या छ । रिपोर्टिङ प्रकृया झन्झटिलो भएकाले सिधै समन्वयका लागि सहजीकरणको प्रवन्ध हुँदै गएको उनले बताए । संविधानको भावना र मर्म तीन तहवीच समन्वय, सहकार्य र सहजीकरणको सिद्धान्तलाई तीन तहको सरकारले आत्मासाथ नगरेको मन्त्री घिमिरेले गुनासो गरे ।

Advertisement
Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा प्रमुख बद्रिनाथ ज्ञवालीले देशभरको सूचना प्रणालीलाई एकद्वार बनाउने नीति अनुसार कार्यक्रम कार्यन्वयन गर्दै लगिएको बताए । उनले ७ वटै प्रदेशमा अभिमुखीकरणको काम भईरहेको बताए ।

सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा शुक्रबारदेखि मोरङ, सुनसरी र झापाका तीन जिल्लामा अभिमुखीकरण शुरु भएको छ । आगामी १० दिन भित्रमा १ सय ३७ वटै स्थानीय तहमा कार्यक्रम कार्यन्वयनका लागि अभिमुखीकरण गरिसकिने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डा. सुरेश महेताले बताए ।

युएस एड जिएचएससी पिएसएम परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा शुरु अभिमुखीकरण पछि आपुर्ति व्यवस्थापनमा सहज हुने डा. मेहताले बताए । प्रदेश १ का स्वास्थ्य कार्यालयहरु र जिल्ला अस्पतालहरुमा भने विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आईसकेको डा. मेहताले बताए ।

युएसएड जिएचएससी पिएसएम प्रोजेक्टका कन्ट्री डाईरेक्टर म्याक्स कवालिसाले आपुर्ति व्यवस्थापन सूचना प्रणालीले औषधि र औषधिजन्य सामाग्रीको सहि तथ्याङक थाहा हुनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने बताए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top