२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

२० मंसिर ७७, शनिबार
Share this
748shares

२० मंसिर, विराटनगर ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ।

Advertisement

यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८८५ जना पुगेको छ।  यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएसंगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १४ हजार २५५ रहेको छ।  आजको पीसीआर ६ हजार ७४ रहेको छ। हालसम्म १७ लाख ७८ हजार २४ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

Advertisement

आज २२०६ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५३६ जना रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top