मूर्ति बनाएर वार्षिक २० लाख आम्दानी

१९ मंसिर ७७, शनिबार

२० मंसिर, सल्यान ।

धेरै युवाहरू स्वदेशमा श्रम गर्नुभन्दा विदेशमा श्रम गर्न इच्छुक देखिन्छन् । विदेशमा सानोभन्दा सानो काम गर्न तयार हुने तर स्वदेशमा टेबुल वर्कको काम मात्र रोज्ने प्रचलनै रहेको छ ।

तर बागचौर नगरपालिका–९ कोटमौलाका युवा टोपेन्दै डाँगीले स्वदेशमै केही गर्नुपर्छ भन्दै मूर्ति बनाउँदै आइरहेका छन् । उनले मूर्तिकलाबाट वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । एउटा मूर्तिको १५ देखि ५० हजार रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाई छ ।

Advertisement

शिक्षण पेसा छोडेर उनले आर्ट र मूर्तिकला व्यवसायमा लागेका डाँगीले गजबको आम्दानी गर्दै आइरहेका छन् । सल्यान, रुकुम, जाजरकोट, दाङबाट विभिन्न मूर्ति, शिलालेख बनाउन अर्डर आउने गरेको छ ।

बागचौर बजारमा टोपेन्द्र कला केन्द्रको रुपमा सञ्चालन गरेको व्यवसायमा दुई जनाले रोजगारी समेत पाएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top