×

NEPAL TIMES UPDATES

Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026

८० प्रतिशत बढी महिलाहरु घरपरिवार वा चिनजानका व्यक्तिबाट हिंसामा पर्दै

२५ मंसिर २०७७

२५ मंसिर, काठमाडौं । धेरैजसो महिलाहरु घरपरिवार र नजिकैका व्यक्तिबाट हिंसामा पर्ने गरेका छन् ।

८० प्रतिशतभन्दा धेरै महिलाहरु घरभित्रैबाट अथवा नजिकैका व्यक्तिहरुबाट हिंसामा पर्ने गरेका राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले बताइन् ।

Advertisement

हत्या, बलात्कार, हिंसालगायत जघन्य अपराधमा घरभित्रकै र नजिकैका व्यक्तिहरु प्राय संलग्न हुने भएकोले केही घटनाहरु घरभित्रै लुकाउने गरिएको उनको भनाइ छ ।

घरभित्रका सदस्यहरुको विरोधमा अघि बढ्दा आफूलाईसमेत असर पर्ने भन्दै महिलाहरुले खुलेर आफूमाथि भएको हिंसाबारे बताउन नचाहने गरेका मानवअधिकारर्मीसमेत रहनुभएका अन्सारीले बताइन् ।

यस्तै पालिकाहरुले हिंसाका घटनाहरुलाई मिलापत्र गराउने प्रवृत्ति बढेकाले पनि बलात्कारलगायतका हिंसाका घटनाहरु बढिरहेको उनको भनाइ छ ।

परिवारका सदस्यलाई बचाउन मेलमिलापका नाममा हिंसाका घटना दबाउने काम पालिकाले गर्न नहुने उनले बताइन् । अहिले हरेक पालिकामा न्यायीक समिति गठन भएको छ । समितिले घरायसी झगडालगायत विषय हेर्ने अख्तियार पाएको छ ।

भर्खरको समाचार

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सम्बन्धित खबरहरु

Scroll to Top