×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

ईसीबीद्वारा महामारीमा लक्षित ६ खर्ब डलरको थप कार्यक्रम घोषणा

२६ मंसिर २०७७

२६ मंसिकर, एजेन्सी।
यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले महामारीजन्य आपतकालीन खरीद कार्यक्रमको थप ६ खर्ब पाँच अर्ब अमेरिकी डलर बराबरको कार्यक्रम घोषणा गरेको छ । उक्त कार्यक्रमलाई सन् २०२२ को मार्चसम्मका लागि बिस्तार गरिएको हो ।

नयाँ कार्यक्रमले कोभिडका कारण थला परेको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने ईसीबीले आफ्नो मौद्रिक नीतिसम्बन्धी बैठकपछि बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । महामारीजन्य आपतकालीन खरीद कार्यक्रमलाई यस पहिले यसै वर्षको मार्चमा ल्याइएको थियो जुनमा थप ६ खर्ब यूरो थप गरिएको थियो । अब यो कार्यक्रमको कूल बजेट १८ खर्ब ५० अर्ब पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ईसीबीले खासगरी दीर्घकालीन पुनर्वित्त कार्यक्रमको तेस्रो श्रृङ्खला अन्तर्गत बैंकिङ कर्जासमेत बढाउने भएको छ । त्यसैगरी बैंकले यूरो क्षेत्रको प्रमुख ब्याजदरलाई अत्यधिक निम्न अवस्थामा कायम राख्ने बताएको छ । बैंकले आधार ब्याज दर, सीमान्त ऋण दर र क निक्षेप दरलाई अपरिवर्तित क्रमशः शून्य प्रतिशत, ०.२५ प्रतिशत र ०.५० प्रतिशत कायम राखेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top