३ लाख ८५ हजार नगदसहित कौडा खेलिरहेका पाँच जना पक्राउ

२६ मंसिर ७७, शनिबार

२७ मंसिर,नवलपरासी ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले कौडा खेलिरहेको अवस्था ३ लाख ८५ हजार २२५ रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कौडा खेलिरहेको अवस्थामा देवचुली–१ का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका–२ का सन्दीप गुरुङ, वडा नम्बर–११ का किरण श्रेष्ठ, त्यही ठाउँका दूर्गामान गुरुङ र लमजुङ सुन्दरबजारका दिनेश जोशीलाई गएराति पक्राउ गरेको हो ।

नवलपुरको देवचुली नगरपालिका वडा नम्बर–१ मा रहेको मेघापार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top