×

NEPAL TIMES UPDATES

Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026

मौरीपालक किसानलाई मौसमको साथ, बढ्यो मह उत्पादन

२७ मंसिर २०७७

२७ मंसिर,कैलाली ।
मौरी पालनका लागि यसवर्षको अनुकुल मौसमले महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । उत्पादन बढेपनि माग भने धान्न नसकिएको किसानहरुको भनाई छ । कैलालीमा मात्रै वर्षेनी करिब १५ टन मह उत्पादन हुने भएपनि माग अनुसारको आपूर्ति नहुँदा भारतबाट मह आयात गर्नु पर्ने अवस्था छ ।

यस वर्ष मौसमले साथ दिदा मह उत्पादनका बृद्धि भएको छ । सितलहरहरु सुरु नभएको तथा मौसम सफा र न्यानो रहेकाले मौरीपालक सकसानहरुले ३ पटक सम्म मह निकालिसकेका छन् । यस वर्ष मह उत्पादनमा बृद्धि भएका बेला माग पनि बढ्ेको छ । कोरोना कहरका बिच महले शरिरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात (इम्युनिटी पावर) बढाउने भन्दै सेवनकर्ताहरु बढेकाले माग धान्न गारो भएको मौरी पालक किसान घनश्याम पौडेल बताए ।

Advertisement

 

महको माग बर्सेनी बढ्दै गएको पनि छ । कृषि ज्ञानकेन्द्र धनगढीका अनुसार जिल्लामा उत्पादन भएको महले मात्रै माग धान्न नसक्ने भएकाले भारतबाट समेत आयत गरिदै आएको छ । जिल्लामा करिब २ सय कृषकहरुले मौरीपालन ब्यवसाय गरिरहेको र सरदर बार्षिक १५ टन सम्म मह उत्पादन भईरहेको ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।

नेपाली बजारमा महको माग धान्न तथा नेपाली युवाहरुलाई मौरी पालन ब्यवसाय तर्फ आकर्षित गरी आर्थिक उपार्जनमा सक्षम बनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ । मौरीपालन व्यवसायलाई थप प्रवद्र्धन गर्दै उत्पादन संगै स्वरोजगार सृजना गर्न बिभिन्न सहयोग हस्तान्तरण, तालिम, गोष्ठी तथा प्रोत्सहानका कार्यक्रम सञ्चालन गरिरहेको ज्ञान केन्द्रका प्रमुख शर्माको भनाई छ ।

तराई क्षेत्रमा मौरी पालनका लागि तोरी खेती बाहेकका अन्य सिजनल र आवश्यक फलफुल जन्य कृषि उत्पादन नहुदा चुनौती भने बढेको देखिन्छ । जसका कारण मौरी बोकेर एक ठाउबाट अर्को ठाउमा जानु पर्ने समस्या थप जटिल बन्दै गएको कृषहरु बताउछन । सम्भाबित समस्यालाई मध्यनजर गर्दै मौरीपालन ब्यवसाय सञ्चालन गर्न सके मनग्य आम्दानी गर्न सकिने अवस्था देखिन्छ ।

भर्खरको समाचार

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सम्बन्धित खबरहरु

Scroll to Top