टि-२० महिला विश्वकपको एसिया छनोट सेप्टेम्बरमा हुने

२७ मंसिर ७७, आइतबार

२७ मंसिर, काठमाडाैँ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ मा दक्षिण अफ्रीकामा हुने टि२० महिला विश्वकपका लागि छनोटको विवरण सार्वजनिक गरेको छ ।

मलेसियामा हुने ८ टोली सम्मिलित एसिया छनोट प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बर २० देखि २६ २०२१ मा हुने उक्त छनोट प्रतियोगितामा नेपाल र आयोजक मलेसियासँगै भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र यूएई रहनेछन् । उक्त छनोटको विजेताले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ ।

Advertisement

विश्वकप छनोटको अन्तिम चरण सन् २०२२ मा हुनेछ । उक्त प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले विश्वकपमा खेल्नेछन् । विश्वकपमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक क्षेत्रीय छनोटमा ८ नयाँ टोलीले सहभागिता जनाउँदै छन् । ७ महिना लामो छनोट प्रक्रियामा १ सय १५ खेल हुने आइसिसीले जनाएको छ । छनोटमा कुल ३७ टोलीको सहभागिता रहनेछ । क्षेत्रीय छनोटबाट अगाडी बढ्ने नसकेको मध्यबाट वरीयतामा शीर्षस्थानमा रहने एक टोलीले पनि विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ ।

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top