स्पेनिस लिगः रियल म्याड्रिड, सेभिल्ला र हुएस्काको जित

२८ मंसिर, एजेन्सी । स्पेनिस लिग फुटबलमा साविक विजेता रियल म्याड्रिडले एथ्लेटिको म्याड्रिडलाई हराएको छ ।

रियल म्याड्रिडको मैदानमा गएराति भएको म्याड्रिड डर्बीमा लिग लिडर एथ्लेटिको २–० ले पराजित भयो । खेलमा रियलका कासेमिरोले एक गोल गर्दा एथ्लेटिकोका गोलरक्षक यान ओब्लाकले एक आत्माघाति गोल गरे ।

जितसँगै ला लिगा अंक तालिकाको तेस्रो स्थानमा रहेको रियाल म्याड्रिडले शिर्ष स्थानको एथ्लेटिकोसँगको दुरी ३ अंकमा सिमित गरेको छ ।

ला लिगाकै अन्य खेलहरुमा सेभिल्लाले गेटाफेलाई १–० ले हराउँदा हुएस्काले अलाभेजमाथि १–० कै जित निकालेको छ ।

यसैगरी भ्यालेन्सिया र एथ्लेटिक बिल्बाओले २–२ गोलको बराबरी खेलेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top